२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

अनलाइनमा बिक्रिमा राखिएको वस्तु देखेकै भरमा धेरैले अनलाइन सपिङ गर्दछन् । यस्तोमा कतिपयले यसलाई खरिद गर्दा भने अनलाइनमा देखाए जस्तो हात पर्दैन र आफूमाथि ठगी भएको थाहा हुन्छ । यस्तै ठगीको शिकार भएकी एक महिला अहिले भाइरल बनेकि छिन् ।खासमा ति महिलाले अत्यन्त सुन्दर देखिएको एक ड्रेस अनलाइनबाट ३२ दशमलव ३९ डलर किनिन् । करीब ४ हजार नेपाली (३ हजार ८ सय ५४) रुपैयाँमा किनेको उक्त पहिरन अनलाइनमा देखिए जस्तै सुन्दर हुने र आफू तस्बिरमा देखिएको मोडल जस्तै देखिने उनको अनुमान थियो । तर भइदियो उल्टो ।

मिरर डटकममा प्रकाशित समाचार अनुसार अनलाइनमा सुन्दर देखिएको ड्रेस किनेकी ति महिलाले जब यसलाई पहिरीन् त्यो कुनै म्याक्सि जस्तै खुकुलो पहिरन रहेको थाहा पाइन् । त्यतिमात्र होइन सो कपडामा अनलाइनमा देखाएजस्तो कम्मरमा बाध्ने डोरी समेत थिएन भने फिटिङ पनि थिएन ।यसरी अनलाइन सपिङमा आफु ठगिएपछि उनले यसलाई दुबै तस्बिरको साथ सामाजिक सञ्जालमा पोष्ट गरीन् । उनको यहि पोष्ट सामाजिक सञ्जालका प्रयोगकर्ताहरुबीच भाइरल बन्यो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद