Mar 29, 2023
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथि प्रश्न उठाएका छन्। एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा ओलीले आफ्ना याद आउने सबै योजना भत्काइदिन चेतावनी दिएका छन् ।
‘भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक र पूल तथा विमानस्थलहरु, मेरा याद आउनेहरु सबै भत्काइदेऊ ।’ ओलीले भने ।
प्रतिकृया दिनुहोस्