बुटवल । नारायणगढ मुग्लिन सडकखण्ड पुनःअबरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत सेतीदोभानमा ढुंगा र माटो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।
जेसिबीले सफा गर्दापनि लगातार पहिरो खसेपछि सडक संचालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्