Jun 4, 2023
गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर-१ अस्लेवाचौर, निवासी ३७ वर्षका यमलाल कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । कुँवरले शुक्रबार घरमै विद्युत मर्मत गर्दा करेन्ट लागेपछि रिडी प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियोे ।
प्रतिकृया दिनुहोस्