२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

महिला गर्भवती हुँदा धेरै कुराको ख्याल राख्नुपर्ने हुन्छ। एक सानो गल्तीले पनि गर्भपात हुने जोखिम बढी हुन्छ। त्यसैले धेरै जोडीहरु गर्भावस्थामा यौन सम्बन्ध बनाउन डराउँछन्। अध्ययनहरुले के देखाएको छ भने अधिकांश जोडीहरु गर्भ बसेको तीन महिनापछि सम्बन्ध बनाउँदैनन्।

Advertisement

तर, मेडिकल साइन्सले भने यसलाई अस्वीकार गर्छ। चिकित्सकहरुले गर्भावस्थाका दौरानपनि सुरक्षित तरिकाले यौन सम्बन्ध बनाउन मिल्ने बताएका छन्। गर्भावस्थामा महिलामा शारीरिक र हार्मोनमा थुप्रै परिवर्तनहरु हुने गर्छन्। यस अवस्थामा महिलामा सेक्सको चाहना बढी हुन्छ। चिकित्सकले यस अवस्थामा हुने यौन सम्पर्कले शारीरिक आनन्दमात्र नदिएर भावनात्मक रुपमा पनि एकअर्कालाई नजिक राख्ने बताउँछन्।

चिकित्सकहरु भन्छन् कि गर्भावस्थाको कुनै पनि स्टेजमा यौन सम्पर्क खतरनाक हुँदैन। तर, बढी ब्लिडिङ भए तुरुन्त चिकित्सकको परामार्श लिनुपर्ने हुन्छ।

गर्भावस्थामा यौन सम्बन्ध बनाउँदा केही कुरामा भने अवश्य ख्याल राख्नुपर्ने हुन्छ। जस्तो सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यस्तै कन्डमको प्रयोग गर्न नबिर्सनुस्। यौन सम्पर्क राख्दा आसनमा विशेष ध्यान दिनुस्, पार्टनरलाई सहज हुने आसनमा मात्र सम्बन्ध बनाउनुस्। यसका लागि सबैभन्दा उत्तम आसन महिला पुरुषको माथि हुनु हो।

के हुँदा गर्नुहुँदैन यौन सम्पर्क

-ब्लिडिङ बढी हुँदा
-एमनायटिक फ्लुड लिक हुँदा, जसमा बच्चाको ज्यानमाथि खतरा हुनसक्छ।
-कमजोर गर्भावस्थामा
-पहिले मिसक्यारिज भएको छ भने चिकित्सकको सल्लाहले मात्र यौन सम्बन्ध बनाउनुस्
-गर्भमा जुम्ल्याहा सन्तान छन् भने पनि यौन सम्पर्क नराख्नुस्

(यौन सम्बन्ध बनाउनुअघि चिकित्सकक सल्लाह एकपटक लिनु राम्रो)

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?