रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा धुञ्चेमा आयोजित प्रतियोगितामा भलिबल खेल्दै खेलाडी । युवालाई खेलमा जागरण ल्याउने उद्देश्यले यही वैशाख १ गतेदेखि सुरू भएको फुटबल तथा भलिबल खेलमा जिल्ला भरका १७ समूहले भाग लिएका छन् । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
प्रतिकृया दिनुहोस्