बुटवल । नेपालमा थप २ हजार ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १६४८ र एन्टिजेन विधिबाट ४०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, नेपालमा थप जना...
राँझा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प...
गुल्मी। दोश्रो चरणको लकडाउन सुरु भए यता लुम्विनी प्रदेशभर सवारी दुर्घटनाबाट ८७ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय , दाङ्ग–तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार यस अवधीमा नवलपरासीमा ६१...
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक...
बुटवल । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा चिकित्सकको लापरवाहिले बिरामीको मृत्युभएको भन्दै आफन्तले विरोध जनाएका छन् । समयमा डाक्टर नआउँदा उपचार अभावले बिरामीको ज्यान गएको उनीहरुको आरोप छ । सोमबारदेखि अस्पतालमा भर्ना भएकी सैनामैना सालझण्डीकी...
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु...
भोजपुर । भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी...
राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी...
साङ्केतिक तस्विर जुबा । सुडानमा भएको घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । देशको पूर्वी क्वाटोरिया राज्यमा पर्ने बुडी काउन्टीमा घटना भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी...
धनुषा। हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको...
भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा...
दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको...
भक्तपुर । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःम: एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा...
काठमाडौँ । धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे...
दाङ । बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दाङको देउखुरीमा एक जना युवकको मृत्यु भएको छ भने अर्का एक जना युवक गम्भीर घाइते भएका छन । आइतवार राती १० बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना...
तनहुँ । भानु नगरपालिका–१ स्थित बुधबार करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको...
बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ । शनिबार राति भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । लु ३७ प ४७९१ नम्बरको मोटरसाइकलले ठक्कर दिई घाइते भएका एक साइकल यात्रीलाई लु १५...
दाङ । दाङमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० सौंडिकुला बस्दै आएका श्रीधर घिमिरे आफ्नै घरको आँगनमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उनी बिहीवार राति घरमा...
साङ्केतिक तस्वीर मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको...
बुटवल । बुटवलको क्यानन ईङ्लिस बोर्डिङ स्कूलको भ्यानले ठक्कर दिदाँ आफ्नै स्कुलमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ मझुवामा क्यानन ईङ्लिस बोर्डिङ स्कुलको लु १ च ७००२ नं.को भ्यानले सोमबार बिहान सोही स्कुलको...
तुलसीपुर । दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी...
बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह की २३ वर्षीय सम्झना चाँइको आफ्नै घरको कोठामा मंगलबार बिहान करेन्ट लागि आगलागी हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले...
बुटवल । बुटवलको कालिकानगरमा मंसिर १० गते कार दुर्घटना परी घाइते भएका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका देवदह नगरपालिका–२ का २९ वर्षीय बिपिन ज्ञवालीको उपचारको क्रममा सोमबार राती मृत्यु भएको...