बुटवल । दोस्रो स्व बबुवा दाइ स्मृतिमा आयोजना भएको खुला फुटसल प्रतियोगिताको उपाधि फुटसल फ्लेम चितवनले चुमेको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा आस्था समुहको आयोजनामा शनिबार लुम्बिनी फुटसल एरिना योगिकुटीमा भएको फाईनलमा देवदह ब्वाईजलाई ५(० गोलले
बुटवल । रुपन्देहीमा जारी दोस्रो मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसी, काठमाडौंले चुमेको छ । मण्डे एफसी, बुटवलको आयोजनामा शनिबार सम्पन्न स्व। मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मण्डे फुटसल कप राष्ट्रिय
बुटवल । द ब्रिटिस कलेज काठमाडौँको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमामा अवस्थित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडेमीे ) मा यही जेठ १८ र १९ गते २०८१ सालमा एसईई परीक्षमा सहभागी विद्याार्थीका बिचमा खुला फुटसल टुर्नामेन्ट हुने भएको
बुटवल । ‘महिला सशक्तिकरणका लागि खेकूद’ भन्ने मूल नाराका साथ प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७७ विहिबारदेखि बुटवलमा सुरु भएको छ । ‘सचेत नारी, सचेत परिवार हरेक क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित महिलाहरुद्वारा बुटवलमा...
फाइल तस्विर काठमाण्डौं । फुटसल ‘ए’ डिभिजन लिग आगामी वर्ष कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ...
बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल...
बुटवल । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना रहेको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७को शुभारम्भ भएको छ ।प्रतियोगिताको शनिबार विहान तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका हुन् ।...
बुटवल । विश्वव्यापी कोभिड-१९ महामारीले लामो समय गतिविधि सुन्य भएको अवस्थामा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । रुपन्देहीका सञ्चारकर्मी र सञ्चारगृहहरु बीच आपसी सद्भाव तथा मैत्री सम्बन्धका लागि ‘प्रथम टेन स्टिल्स फुटसल–२०७७’...
बुटवल । दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता-२०७७ विहिबारदेखि बुटवलमा शुरु हुने भएको छ । फुलबारी गाइजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो । लुम्बिनी फुटसल एरिया...
बुटवल । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शुक्रबार सम्पन्न दिपावली फेष्टिवल फुटसल २०७७ को उपाधि तिनाउ साईक्लिङ क्लबले चुमेको छ । फाईनलमा रुपन्देही जिल्ला साईक्लिङ संघलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।...
बुटवल । नेपाल तरुण दल तिलाेत्तमा नगर समितीकाे आयाेजनामा सहिद यादवनाथ ´आलाेक` स्मृती फुटसल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । रुपन्देहीकाे तिलाेत्तमा-९ अवस्थित फ्रेन्डस बिस्ट्राे स्पाेर्टसमा फागुन २२ गते विहिबारदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा२१...
माघ ३, ग्लोबल आवाज बुटवल । तेस्रो मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजन माध्यमिक विद्यालयले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिले आयोजना गरेको फुटसल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको तिलोत्तमा...
पुस ९, ग्लोबल आवाज बुटवल । रुपन्देहीका फुटबल खेलाडी सुबोध थापाको स्मृतिमा फुटसल प्रतियोगिता हुने भएको छ । झरना स्पोर्टस क्लबको आयोजना तथा सम्झना परिवार क्लब, रुपन्देही जिल्ला फुटसल संघको संयुक्त सहकार्यमा पुस ११ र...
कार्तिक ४, काठमाडौँ । एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। पूर्वराष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानीमा रहेको १४ सदस्यीय टोली नेपाली समयअनुसार सोमबार दिउँसो १:३० बजे इरानको...
फागुन २६, काठमाडौँ । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको...
ग्लोबल आवाज माघ १९,बुटवल । चौथो एमजी कप कर्पोरेट फुटसल प्रतियोगिता–२०७५को उपाधि एनएमबी बैंकले जितेको छ । रोटरी क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ रुपन्देहीको संयुक्त आयोजना तथा युनिक फुटसलको प्राविधिक सहयोगमा शनिबार मणिग्रममा...
ग्लोबल आवाज माघ १८, बुटवल । रोटरी क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ रुपन्देहीको संयुक्त आयोजना तथा युनिक फुटसलको प्राविधिक सहयोगमा चौथो एमजी कप कर्पोरेट फुटसल प्रतियोगिता–२०७५ शनिबार हुने भएको छ । यस क्षेत्रमा...