म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका सुत्केरीलाई पोसिलो खानेकुरा वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर । पोषण र सरसफाइको अवस्था सुधारका लागि अन्नपूर्ण गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । तस्वीर : सन्तोष गौतम/रासस
प्रतिकृया दिनुहोस्