ताजा अपडेट »

भिभोको नयाँ मोडल ,शुपथ मुल्यमा धेरै क्षमता र विशेष्ता

बुधबार, २८ माघ २०७७, १९ : १८
4 Shares

बुटवल । पछिल्लो समय युवाहरु माँझ लोकप्रिय बनेको भिभोको नयाँ मोवाइल नेपाली बजारमा आएको छ । फरक मोडल र विशेष्ताका साथ कम्पनीले भिभो–१२ एस मोवाइल बजारमा ल्याएका हो।

साइड फिङ्गर प्रिन्ट रहेको मोवाइलमा ५ हजार एमविपिएस क्षमताको ब्याट्री र १३ मेगापिक्सल क्यामरा रहेको छ । सस्तो र राम्रो एन्ड्रोइड मोबाइल चलाउनेहरुका लागि यो मोबाइल उत्तम हुने कम्पनीको दावी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।