ताजा अपडेट »

कांग्रेसले मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने

शुक्रबार, १९ मंसिर २०७७, १७ : ४८
6 Shares

काठमाडौं । कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । शुक्रबार दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिमाथि तनहुँमा भएको दुर्व्यवहार र सरकारको अधिनायकवादी चरित्रविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।