Mar 30, 2023
कास्कीको माछापूच्छ्रे गाउँपालिका-२, भुर्जुङखोलामा सञ्चालित गण्डकी ट्राउट फार्म । फार्ममा वार्षिक २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुन्छ । दश वर्षअघि खुलेको फार्म ५० रोपनीमा फैलिएको छ । ट्राउट माछाको स्वादसँगै प्राकृतिक सौन्दर्यमा रमाउन पर्यटक त्यहाँ पुग्छन् ।
प्रतिकृया दिनुहोस्