७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

अर्घाखाँची । नेपाली बजारमा दिनानुदिन लोकदोहोरी गीतहरु आइरहेका छन् । यसैक्रममा भर्खरै मात्र लोक तथा दोहोरी गायक कृष्ण लामिछानेको आवाजमा मायाले दिएको घडी बोलको गीत सार्वजनिक भएको छ।

Advertisement

उक्त गीतमा तेजेन्द्र दुराको शब्द सिर्जना र कृष्ण लामिछानेको लय रहेको छ भने कृष्ण लामिछाने र शान्तिश्री परियारले आवाज दिएका छन् । प्रकाश क्षेत्रीको निर्देशन रहेको सो गीतमा चक्र बम र रिया बलामीले अभिनय रहेको छ ।

विरेन्द्र भट्टको क्यामेरा, विकाश ज्ञवालीको सम्पादनमा गीत तयार भएको छ । मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई गायक तथा मोडल चक्र बमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो :-

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने