७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ । सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, प्रयोग गरिएका छन् र पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ भन्ने समेतको विवरण दिइएको छ । रिपोर्टअनुसार सम्झिनका लागि सजिलो पर्ने भएकोले धेरै प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका हुन्छन् । तर यस्ता सजिलो पासवर्डहरु निकै जोखिमपूर्ण हुन्छन् र निकै छिटो ह्याक हुने गरेको देखिएको छ ।

Advertisement

यी हुन् सबैभन्दा कमजोर तथा सेकेण्डभरमै ह्याक भएका पासवर्डहरु :

12345 – प्रयोगकर्ताको संख्या २५, ४३, २८५, पासवर्ड ह्याक भएको २ करोड ३५ लाख पटक ।

123456789 – प्रयोगकर्ताको संख्या ७८, ७०, ६९४, पासवर्ड ह्याक भएको ९, ६१, ४३५ पटक ।

password – प्रयोगकर्ताको संख्या ३, ६०, ४६७, पासवर्ड ह्याक भएको ३७, ५९, ३१५ पटक ।

12345678- प्रयोगकर्ताको संख्या ३, २२, १८७, पासवर्ड ह्याक भएको २९, ४४, ६१५ पटक ।

111111- प्रयोगकर्ताको संख्या २, ३०, ५०७, पासवर्ड ह्याक भएको ३१, २४, ३६८ पटक ।

123123- प्रयोगकर्ताको संख्या १, ८९, ३२७, पासवर्ड ह्याक भएको २२, ३८, ६९४ पटक ।

12345 – प्रयोगकर्ताको संख्या १, ८८, २६८, पासवर्ड ह्याक भएको २३, ८९, ७८७ पटक ।

1234567890- प्रयोगकर्ताको संख्या १, ७१, ७२४, पासवर्ड ह्याक भएको २२, ६४, ८८४ पटक।

1234567- प्रयोगकर्ताको संख्या १, ६५, ९०९, पासवर्ड ह्याक भएको २५, १६, ६०६ पटक ।

qwerty- प्रयोगकर्ताको संख्या १, ५६, ७६५, पासवर्ड ह्याक भएको ३९, ४६, ७३७ पटक ।

abc123- प्रयोगकर्ताको संख्या १, ५१, ८०४, पासवर्ड ह्याक भएको २८, ७७, ६८९ पटक ।

000000- प्रयोगकर्ताको संख्या१, २२, ९८२, पासवर्ड ह्याक भएको १९, ५९, ७८० पटक ।

1234- प्रयोगकर्ताको संख्या १, १२, २९७, पासवर्ड ह्याक भएको १२, ९६, १८६ पटक ।

iloveyou- प्रयोगकर्ताको संख्या १, ०६, ३२७, पासवर्ड ह्याक भएको १६, ४५, ३३७ पटक ।

password1- प्रयोगकर्ताको संख्या ८७, ५५६, पासवर्ड ह्याक भएको २४, १८, ९८४पटक ।

123- प्रयोगकर्ताको संख्या ८४, ४३८, पासवर्ड ह्याक भएको १०, ४२, ९५२ पटक ।

123321- प्रयोगकर्ताको संख्या ७३, ५०६, पासवर्ड ह्याक भएको ९, २८, ०६० पटक ।

654321- प्रयोगकर्ताको संख्या ६९, १४८, पासवर्ड ह्याक भएको ९, ५३, ५४९ पटक ।

qwertyuiop- प्रयोगकर्ताको संख्या६४, ६३२, पासवर्ड ह्याक भएको ११, ०८, ४६३ पटक ।

123456a- प्रयोगकर्ताको संख्या ५७, ४७२, पासवर्ड ह्याक भएको ९, ८०, १९० पटक ।

a123456- प्रयोगकर्ताको संख्या ५५, ५४८, पासवर्ड ह्याक भएको ६, ८४, ४७६ पटक ।

666666- प्रयोगकर्ताको संख्या ५३, १४६, पासवर्ड ह्याक भएको ८, ८९, ४८२ पटक ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे