ताजा अपडेट »

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

शुक्रबार, ०५ मंसिर २०७७, १४ : ४०
10 Shares
शुक्रबार, ०५ मंसिर २०७७
10 Shares

बुटवल । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएकाे छ ।  आज मंसिर ५ गतेको मन्त्रीस्तरीय निर्णयानुसार मंसिर ७ गतेबाट लागू हूनेगरी सरुवा गरिएको हो ।

जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

यस्तो छ सरुवा भएका एसएसपीहरुको सरुवा सूची !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।