बुटवल । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएकाे छ । आज मंसिर ५ गतेको मन्त्रीस्तरीय निर्णयानुसार मंसिर ७ गतेबाट लागू हूनेगरी सरुवा गरिएको हो ।
जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
यस्तो छ सरुवा भएका एसएसपीहरुको सरुवा सूची !
प्रतिक्रिया