ताजा अपडेट »

नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण

शुक्रबार, २१ कार्तिक २०७७, १६ : ४४
4 Shares

बुटवल । नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।