ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

बुधबार, ०७ असोज २०७७, १६ : ५२
6 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका २४ घण्टामा १८९३ जना संक्रमण मुक्त भएका छन् । कोरोना जितेर घर फर्किनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।