२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । ‘इनफ इज इनफ’ (ई)का पाँच अभियन्तालाई नियन्त्रणमा लिएको छ । सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय पुगेका अभियान्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ‘इनफ इज इनफ’ले जनाएको छ ।

पक्राउ परेकाहरूलाई प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । कोरोना भाइरस महामारीको संक्रमण नियन्त्रण गर्न सरकारीले प्रभावकारी भूमिका नखेलेको भन्दै आन्दोलनसमेत भएको थियो ।

सोही अभियान पूरा गर्न अभियानकर्मी १२ दिनदेखि अनशनमा बसेका छन् । असार २२ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि दोस्रो पटक अनशन सुरु भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?