१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ६८ लाख ८३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ६२ हजार ४ सय ८० जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार १ करोड ४ लाख ४९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ भने २ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् । यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१२४४
ब्राजिल -९५५
रसिया -१५०
बेलायत -११९
इटली -११
भारत -७७६
इरान -२३५
चिली -५३
स्पेन -२
पाकिस्तान -२३
साउदी अरेबिया -२९
मेक्सिको -३४२
पेरु -१९४
टर्की -१५
बंगलादेश -३५
जर्मनी -२
फ्रान्स -१४
बेलारुस -५
कुबेत -४
युक्रेन -१३
बेल्जियम -१
दक्षिण अफ्रिका -१९०
कोलम्बिया -२९७
इक्वेडर -५२
स्विडेन -१०
फिलिपिन्स -४
ओमान -९
इजिप्ट -३९
इन्डोनेसिया -६३
कतार -२
पानामा -२७
यूएई -२
नेदरल्याण्ड -४
अर्जेन्टिना -१२०
क्यानडा -११
इराक -७७
डेमोसियन रिपब्लिक -१८
इजरायल -१२
पोर्चुगल -३
रोमानिया -३३
नाइजेरिया -८
अफगानिस्तान -१
अर्मेनिया -८
होन्डुरस -५०
बोलिभिया -६४
अल्जेरिया -११
माल्दोभ -५
उव्जेकिस्तान- ३
मोरक्को -११
भेनेजुयला -५
नेपाल -१
चेक्भिया -१
सर्बिया -८
किर्गिस्तान -२८
जापान- २
अजरबैजान -७
ग्वाटेमाला -२१
पोल्याण्ड -६
प्यालेस्टाइन -१
सेनेगल -४
फ्रेन्च गुयना -१
हाइटी -१
गुनिया -१
लक्जमवर्ग -१
नर्थ मेसोडोनिया -५
बुल्गेरिया-८
बोस्निया -३
कोस्टा रिका -१०
अस्ट्रेलिया -६
इथियोपिया -११
दक्षिण कोरिया -१
सुडान -५
एल साल्भाडोर -९
आईभरी कोस्ट -२
मडागास्कर -२
अल्वानिया -४
जाम्बिया -२
क्रोएसिया- १
पाराग्वे -२
ग्रिस -१
लेबनान -३
मलावी -४
निकारगुवा -८
लिब्या -३
हङकङ -१
जिम्बाबे -४
इस्त्वातिनी -५
यमन -१
स्लोभेनिया -१
अंगोला -६


(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे