Jun 8, 2023
बुटवल । महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णराज लामिछानेले व्यक्तिगत कारणबस राजीनामा दिएका छन् ।
संञ्चालक समितीको साउन १ गते बसेको बैठकले लामिछानेको राजीनामा साउन २ गतेदेखी लागु हुनेगरी स्वीकृत गरेको हो ।
प्रतिकृया दिनुहोस्