२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । अर्घाखाँचीमा स्करपियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्कतर्फ आउँदै गरेको बा १५ च २७०६ नम्बरको स्करपियो शनिबार बेलुका जीप शितगंगा नगरपालिका–३ को रिपाहा पाखामा दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सुचना अधिकारी प्रकाश खत्रीले बताए ।

मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो । दुर्घटनामा चालक घाईते भएका छन् । घाइते चालक काभ्रे जिल्ला पांचखाल नगरपालिका- १३ का २३ वर्षीय लिला तामाङको स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्करपियो सडकदेखि ५ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने