२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023


बुटवल । रुपन्देहीको देवदहमा शनिवार साँझ कार र मिनि ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । देवदह नगरपालिका–९ घोडाहा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा १० च २२१७ नं. को कार र बिपरित दिशाबाट जादै गरेको ना ७ ख ४९४७ नं को मिनि ट्रक एक आपसमा ठक्कर खाँदा कारमा सवार ४ जना घाइते भएका हुन् । घाइते हुनेमा कंचनपुर जिल्ला बेतकोट नगरपालिका– ७ की ५५ वर्षीय देवकी जोशी, सोही ठाउँकै ५६ का आनन्स प्रसाद जोशी, भिमदत्त नगरपालिका–१८ कटानका २६ वर्षकी सरीता पन्त र उनका ३० वर्षका श्रीमान् बिरेन्द्र बिष्ट रहेकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

घाइते मध्ये ५५ वर्षीय देवकी जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका