१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023


बुटवल । नेपाल सितेरीयो करातेको विकासमा ब्रेक लाग्दै गर्दा शनिवार पुुनर्ताजगीको अभियान थालीएको छ । आजदेखी रुपन्देहीको रोहीणी ३ धक्दैमा आयोजना गरीएको घुुम्ती प्रशिक्षणमा सहभागीलाई प्रशिक्षण गराउदै रुपन्देही जिल्ला खेलकुुद विकाश समितिका सितेरीयो करातेका प्रशिक्षक माधब घिमीरेले खेलाडी उत्पादन गर्ने र पुुराना खेलाडीलाई पुुनर्ताजगी गराउने अभीयान थालेको बताए । 

कराते खेलका माध्यमबाट कोरोना लाग्नबाट बचाउन रोग प्रतीरोधात्मक क्षमता अभिवृद्धि गर्न पनि खेल आवश्यक भएको बताए । युुनिक होम इङलीस बोर्र्डिङ स्कुुलमा आयोजना गरेर आफ्ना  विद्यार्थीलाई खेलमा प्रोत्साहन गरेको प्रती संचालक मात्रीका यादबले कराते टिमलाई धन्यवाद दिए । त्यस्तै पुुराना खेलाडीहरु कमल श्रेष्ठ,कुुलचन्द्र पौडेल, रामबृक्ष यादब र पत्रकार एबम सितेरीयो करातेका पुुराना खेलाडी मिलन गाहाले बोल्दै नयाँ खेलाडीलाई प्रोत्साहन गर्न निजी क्षेत्र र राज्यले लगानी गर्नुु पर्ने बताए । 

घुुम्ती प्रशिक्षणमा पुुराना तथा नया खेलाडी गरी ८० जना खेलाडीको सहभागीता रहेको थियो । उक्त प्रशिक्षण आगामी शनिबार रुपन्देहीकै अर्को डोजोमा गरीने प्रशिक्षक घिमिरेले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड रामबहादुरको रामकहानी