ताजा अपडेट »

तिवारी आमा र पुर्खे बाको तीजगीत पानी मरुवा-२ सार्वजनिक

मंगलबार, ३० असार २०७७, १६ : ०३
8 Shares

बुटवल । हास्यकलाकार पुर्खे बाका नामले रंग क्षेत्रमा परिचित पुरूषोत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । अघिल्लो बर्ष ल्याएको पानी मरूवाको भाग २ बजारमा ल्याएका हुन् ।

स्वर आफूलगायत लक्ष्मी तिवारी र निश्चल सुनारको शब्दमा रहेको उक्त गीत आफ्नै युट्युवमार्फत आज सार्वजनिक गरेका हुन्। गितमा बिशेषगरी बाबू आमाको दु ख र बिहे गरेर गएका छोरीहरु घरमा सुखले बसे पनि माइतमा बाउ आमलाई सधै पिरले सताउने कथाबस्तु समेटीएकोे छ । गीतको लेखन र अभिनयमा समेत देखिएका पुर्खे बाको यो गीतको निर्माण प्रकाश भट्टराई र चम्पा कुँवरले गरेका हुन् ।

https://youtu.be/J7NtyPRGpNw
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।