ताजा अपडेट »

दैनिक संक्रमितदर २ लाख बढी, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

बुधबार, २४ असार २०७७, ०८ : १८
6 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड १९ लाख ४८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ४६ हजार ५ सय ४७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ६८ लाख ४९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १५ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्लो दिनभन्दा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९९३
ब्राजिल -१३१२
रसिया -१९८
बेलायत -१५५
इटली -२०
पेरु -१८०
स्पेन -४
भारत -४७९
इरान -२००
चिली -५०
टर्की -१९
जर्मनी -११
फ्रान्स- १३
पाकिस्तान -७७
साउदी अरेबिया -४९
मेक्सिको -४८०
बंगलादेश -५५
क्यानडा -१८
कुबेत -४
दक्षिण अफ्रिका -१९२
कोलम्बिया -१४९
कतार -१
यूएई -२
बेल्जियम -३
नेदरल्याण्ड -४
पोर्चुगल - ९
ओमान -६
युक्रेन -२१
इजिप्ट -६७
इन्डोनेसिया -६८
स्विडेन -११
इक्वेडर -५२
इराक -११८
पोल्याण्ड -७
पानामा -२९
फिलिपिन्स- ६
अफगानिस्तान -२२
अर्जेन्टिना -६२
डेमोसियन रिपब्लिक -१७
रोमानिया -३१
अर्मेनिया -१२
आयरल्याण्ड -१
नाइजेरिया -१५
इजरायल -८
स्विजरल्याण्ड-१
होन्डुरस -१७
बोलिभिया -४२
अल्जेरिया -९
दक्षिण कोरिया -१
डेनमार्क -२
चेक्भिया -१
उज्वेकिस्तान -३
आइभरी कोस्ट -१
सुडान -६
केन्या -३
माल्दोभ -११
अजरबैजान -७
जापान -१
ग्वाटेमाला -२३
सर्बिया -१३
क्यामरुन -४६
मोरक्को -३
सेनेगल -१
नर्थ मेसोडोनिया -५
बुल्गेरिया -४
बोस्निया -८
मौरिटानिया -२
फ्रेन्च गुयना -१
किर्गिस्तान -७
एल साल्भाडोर -६
प्यालेस्टाइन -१
ग्रिस -१
अल्वानिया -२
निकारगुवा -८
जाम्बिया -१२
काबो भर्डे -१
सियरा लियोनी -१
यमन -३
इस्त्वातिनी -१
लिब्या -१
लाइबेरिया- २
मोन्टेग्रो -३
सुरीनाम -१
रियुनियन -१
अंगोला -२
गुयाना -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।