१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

मुम्बई । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड बनाएको छ । सोमबार रिलिज भएको ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउनेमा रेकर्ड बनाएको हो । ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेर रेकर्ड कायम गरेको हो ।

Advertisement

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसअघि यो रेकर्ड कोरियन ब्यान्डको नाममा थियो । यो समाचार प्रकाशित गर्ने समयसम्म ३ करोड १२ लाख बढी पटक हेरिसकेका छन् । युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ । ट्रेलरलाई धेरैले मन पराएका छन् । अहिलेसम्म ६२ लाख जनाले लाईक गरेका छन् भने २२ हजारले डिस लाईक गरेका छन् । ३ लाख ५५ हजार हजार बढी प्रतिक्रिया आएको छ ।

फिल्म ‘दिल बेचारा’ का निर्देशक मुकेशश छाबडाको यो पहिलो निर्देशित फिल्म हो । उनी यसअघि कास्टिङ डायरेक्टर थिए । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन