ताजा अपडेट »

कोरोनाबाट नेपालमा थप एकको मृत्यु, मृतकको संख्या ३५ पुग्यो

सोमबार, २२ असार २०७७, १७ : १९
14 Shares
सोमबार, २२ असार २०७७
14 Shares

बुटवल । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्लुङ निसिखोला घर भएका २९ वर्पिषा पुरुषको असार २१ गते निधन भएको हो।

ती पुरुषको ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।