२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । बैतडीका कोरोना संक्रमित युवा कोरोनालाई जितेपछि जेल चलान भएका छन्। कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएलगत्तै सिबान गाउँपालिका २ का २२ वर्षीय युवा जेल चलान भएका छन् ।

जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीका अनुसार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी कर्तव्य ज्यान मुद्दामा १५ वैशाखदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बैतडीको आदेश अनुसार ती युवकलाई कारागार चलान गरिएका बैतडीका निमित्त प्रहरी प्रमुख किसन चन्दले जानकारी दिए।

१३ वैशाखमा स्थानीय १९ वर्षीया युवतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक