१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सरेको छ । आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ ।

अब आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ । आईपिएल दर्शक विनाको खाली स्टेडियममा हुने छ । बिसिसिआई अध्यक्ष गांगुली सबै फ्रेन्चाइज टोलीबीचको बैकठपछि आइपिएल सारेको भारतीय इन्डिया टिभिले जनाएको छ । योसँगै अव आइपिएल विदेशी खेलाडी सहभागिता जनाउने छन् । भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेको छ । दिल्ली सरकारका उपमुख्यमन्त्री मनीष सिसोदियाले धेरै जनाको समुह जम्मा हुँदा कोरोना भाईरस सर्ने खतरा हुँदा आगमी सुचना नआउन सम्म कुनै पनि खेलकुदका गतिबिधी दिल्लीमा हुन नपाउने बताएका छन् । योसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले केहि समयका लागि घरेलु मैदानमा खेल्न पाउने छैन ।

विश्व खेलकुदका प्रतियोगिता कोरोना भाईरसको कारण सरेका छन् । भारत र दक्षिण अफ्रिकासँग हुने बाँकी दुई खेल पनि खाली स्टेडियममा हुने भएको छ । त्यस्तै अष्टेलियामा जारी न्युजिल्यान्डसँगको पहिलो वान डे खेल पनि खाली स्टेडियममा भई रहेको छ । भारतमा हालसम्म ७५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन