१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । यहि चैत्र ७ गते बाटमा प्रर्दशनमा आउने भनिएको चलचित्र ‘नीरफूल’को प्रदर्शन रोकिएको छ । कोरोना भाइरसको त्रास बढेसँगै प्रदर्शनको तयारीमा रहेका चलचित्रले एक पछि अर्को गर्दै प्रदर्शन स्थगित गरिरहेका छन् । नेपालमा मात्र नभएर हलिउड र बलिउडमा समेत यसको असर परेको छ ।

फूलमान वलले निर्देशन गरेको उक्त चलचित्रको कथा, पटकथा स्वयं वलले गरेका छन् भने सचिन घिमिरेको लेखन रहेको छ । ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि ‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौँ’ निर्देशक फूलमान वलले बताएका छन् । ‘

चलचित्रमा प्राकृतिक प्रकोप भूकम्पले मानिसको जीवनमा ल्याउने उतारचढावलाई लिएर कथा बनाइएको छ । चलचित्र नीरफूलमा दयाहाङ राई, रेखा थापा, पुष्कर गुरुङ, राजन खतिवडा, बुद्धि तामाङ, सरिता गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग