१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले दलित विभाग विस्तार गरेको छ । कांग्रेस रुपन्देहीका जिल्ला सदस्य रामकिसन विश्वकर्माको संयोजकत्वमा दलित विभाग विस्तार गरेको हो । संयोजक विश्वकर्माले विभागलाई पुर्णता दिन जिल्लाका १७ जना दलित अगुवा तथा कार्यकर्तालाई सदस्यका लागि सिफारिस गरेका छन् । उनले पार्टि सभापति अब्दुल रज्जाक समक्ष सदस्यहरुको नामावली प्रस्ताव गरेका हुन् ।

विश्वकर्माले प्रस्ताव गरेकाहरुमा बुटवलका गौतम कालिराज, मातृका प्रसाद गहतराज, भैरहवाका घनश्याम विश्वकर्मा, रामनयन हरिजन, श्यामलाल धवल, सलुजा रामदाम, किरण लामगादे, तिलोत्तमाका रामबहादुर परियार, बिमल नेपाली, देवदहका सचिन विक, सैनामैनाका शान्ति विश्वकर्मा, मोहन विक, मायादेविका हदृयराम हरिजन, गोर्कण विश्वकर्मा, मोहनकुमार विक, ओमसतिया गाँउपालिकाका दिपेन्द्र हरिजन, गैडहवा गाँउपालिकाका पानमति हरिजन रहेका छन् । पार्टि भित्रको दलित बिभागलाई बलियो र संगठीत बनाउनका लागि विभाग विस्तार गरिएको जनाईएको छ ।

कांग्रेसको विधान अनुसार विभिन्न विभागहरु गठन गर्ने क्रम चलेको छ । दलित विभागको संयोजक भएसंगै बिश्वकर्माले कांग्रेसको नीति, विचार र सिद्धान्त अनुरुप काम गर्ने बताए । उनले लोकतन्त्र, समाजवाद र राष्ट्रियताको मुलमनत्रलाई आत्मसात गर्दै दलित आन्दोलनलाई बलियो बनाउन लागि पर्ने उल्लेख गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग