१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

-विश्वमा हालसम्म ९८४२२ जनालाई कोरोना संक्रमण प्रमाणित भएको छ । उपचारपछि ५५६३२ कोरोनामुक्त भएर घर फर्किएका छन् । ९४ प्रतिशतलाई निको भएको समाचार अत्यासलाग्दो होइन् ।

Advertisement

-हालै संक्रमण भएका ३९४०५ जनामध्ये ३३१३३ जना अर्थात ८४ % सामान्य अवस्थामा छन्, गम्भीर छैनन् ।

-चीनमा हाल १६० जना मात्र नयाँ बिरामी थपिएका छन्, अर्थात चीनमा कोरोना नियन्त्रण हुँदैछ ।

-विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा जम्मा ३१ जनालाई कोरोना संक्रमण भएको छ ।

-मृत्युदर २–३ प्रतिशत छ भने चिन्ता डर ९८ प्रतिशत छ । चिन्ता रोग होइन ।

-मास्कको अभावले चिन्तित हुनुपर्दैन, मास्क लगाउनुका आफ्नै दुख छन्, उचित तरिकाले नलगाए झनै खतरा हुन्छ । मास्क लगाउने त कोरोना संक्रमण भएका, रुघाखोकी लागेका एवं विरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले हो, स्वस्थ व्यक्तिलाई मास्कको जरुरी छैन् ।

-संक्रमण भएका देशबाट फर्किएका सबै कोरोना संक्रमित हैनन्, ९९ प्रतिशत स्वस्थ व्यक्ति हुन् ।

-नेपालमा हालसम्म ४३३ जनालाई कोरोना परिक्षण गरिएकोमा १ जनालाई मात्र संक्रमण देखिएको छ, उनी निको भएर घर फर्किएका छन् ।

-अत्यावश्यक काम बाहेक घरमै बस्नेलाई कोरोना संक्रमणको डर हुँदैन, त्यसो त हाल नेपालमा १ जना पनि कोरोना संक्रमण प्रमाणित भएको व्यक्ति छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई