ताजा अपडेट »

कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का

बुधबार, १४ जेठ २०८२, १३ : ५७
66 Shares
बुधबार, १४ जेठ २०८२
66 Shares

काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।