ताजा अपडेट »

वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नुपर्ने

विहीबार, १५ जेठ २०८२, १७ : ४५
98 Shares
विहीबार, १५ जेठ २०८२
98 Shares

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।