ताजा अपडेट »

सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखद्वारा लिडर्स सम्मान कार्यक्रम

बुधबार, ०२ जेठ २०८१, १३ : १६
50 Shares
बुधबार, ०२ जेठ २०८१
50 Shares

बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखको लिडर्स सम्मान कार्यक्रम सम्पन्न भएको छ । शाखाले एक कार्यक्रमको आयोजना गरी लिडर्स सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।  

कार्यक्रममा हिरो अफ द ईअर रिकुमेण्ड शोभाकुमारी थापा, हिरो अफ द ईअर सेल्फ पोलिसि मित्रलाल न्यौपाने, हिरो अफ द ईअर  पोलिसि पार्वती न्यौपाने, हिरो अफ द ईअर टिम प्रिमियम फुलमाया श्रीस लगायत ६१ जना एजेन्सीलाई सम्मान गरिएको  थियो ।

कार्यक्रममा कम्पनीका चिफ मार्केटिङ अफिसर भुषण रिमाल, विजनेश अफिसर सुनिल पाखरेल, टेनिङ्ग डिपाटमेण्ड हेड कुवेर पाठक, बुटवल क्षेत्रिय प्रमुख दुर्गाराज ढकाल, शाखा प्रमुख बिनिता श्रीस र १३० जना एजेन्सीहरुको सहभागिता रहेको थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।