ताजा अपडेट »

कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)

आइतबार, १४ माघ २०८०, ११ : ४२
122 Shares
आइतबार, १४ माघ २०८०
122 Shares

 

काठमाडौं। नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ । 

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यी हुन् मनोनीत सदस्यहरू :


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।