ताजा अपडेट »

महाजात्राको पहिलो पोष्टर सार्बजनिक

मंगलबार, १७ पुस २०८०, ११ : ३२
49 Shares
मंगलबार, १७ पुस २०८०
49 Shares

काठमाडौं, १७ पुस । जात्राको सिक्वेल महाजात्राको ‘फस्ट लुक’ सार्बजनिक भएको छ । 

हरिबंश आचार्यलाई प्रमुख भुमिकामा राखिएको उक्त चलचित्रमा बिपिन कार्की, रबिन्द्रसिंह बानियाँ, रबिन्द्र झा र बर्षा राउतको अभिनय देख्न सकिन्छ ।

षडकोण आर्टसको प्रस्तुति रहेको उक्त फिल्मका निर्मातामा म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल र कार्यकारी निर्मातामा रबिन्द्रसिंह बानियाँ रहेका छन भने लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।