ताजा अपडेट »

श्रिधर र शान्ति श्रिको स्वरमा 'बाडुल्कि ला होला' बजारमा

सोमबार, २७ कार्तिक २०८०, १३ : ३३
62 Shares
सोमबार, २७ कार्तिक २०८०
62 Shares

बुटवल । मध्य पाहाडि र हिमालि क्षेत्रमा बस्ने ब्याक्तिहरुले गर्ने ब्यसाय र उहाँहरुको जिवन शैलिमा आधारित गित बाडुल्कि ला होला गित सार्बजनिक भएको छ,चर्चित गायक सर्जक श्रिधर अधिकारी र चर्चित गायक शान्ति श्रि परियारको स्वरमा गित बजारमा आएको छ ।

गितको शब्द संगित श्रिधरले नै गरेको छन्,गितलाई पुरानो शैलिमा कथा बिषय बस्तु सहित बजारमा ल्याईएको छ ।गितमा गिता ढुगाना र सगुन खत्रिको उत्कृष्ट अभिन्य देख्न पाईन्छ,गितको छायँकन करन चैसरले गरेको छन् ।

यस्तै सम्पादन सुजना कोईरलाको रहेको छ भने ,गितमा सह निर्देशन अमर रावल र निर्देशन जेरि भण्डारिले गरेका छन्,गित श्रिधर अधिकारी युटुव मार्फत बजारमा आएको छ ।

https://youtu.be/vHkw9_qXZGE?si=MtAHHKu21CJ8Piy2
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।