ताजा अपडेट »

हात्ती मृतावस्थामा फेला

बुधबार, २४ असोज २०८०, १२ : १४
18 Shares
बुधबार, २४ असोज २०८०
18 Shares

झापा । झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।  

हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।