ताजा अपडेट »

पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

बुधबार, १३ भदौ २०८०, १५ : ५४
14 Shares

बुटवल । एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

इजमाम उल हक ५ रन बनाएर रनअनउट भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।