१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौं । महाकाली नदीको जलसतह सतर्कता तह पार गरेको छ । डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यस्तै पछिल्लो ३ घण्टामा बाँकेको खजुरा, नेपालगन्ज एयरपोर्ट र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। बाँके, बर्दिया र कैलाली भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भू-भागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

सिराहाको लहान र आसपासको स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना भएकोले सो क्षेत्र भइ बहने बालन खुट्टी खोलालगायत अन्य स- साना नदीमा बहाब बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भू-भागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी