ताजा अपडेट »

कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती नियुक्त

मंगलबार, ०५ भदौ २०८०, १७ : ५२
100 Shares
मंगलबार, ०५ भदौ २०८०
100 Shares

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गरेका हुन्। नेपाल बार एशोसिएसनका पूर्वमहासचिव खाती पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।