ताजा अपडेट »

नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु

मंगलबार, ०५ भदौ २०८०, १२ : ०९
42 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।

हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।

केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।