ताजा अपडेट »

संसद भवन अगाडि नेविसंघको प्रदर्शन (फोटो फिचर)

बुधबार, ३१ जेठ २०८०, १८ : २४
8 Shares
बुधबार, ३१ जेठ २०८०
8 Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।