११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुन लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ ।

‘नेपालको संविधानको धाराा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुृखज्यूवाट कर्णाली प्रदेशकासभाको दोस्रो कार्याकालको दोस्रो अधिवेसन सम्बत २०८० साल जेठ १० गते बुधवार दिनको ३ः०० कर्णाली प्रदेशसभा भवन, बिरेन्द्रनगर सुर्खेतमा बस्ने गरी आब्हान भएकाले कर्णाली प्रदेशसभा नियमावली २०७०को नियम ३ (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सुचनामा उल्लेख छ । 

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा