ताजा अपडेट »

कार दुर्घटनामा गायक निशान भट्टराईकाे ज्यान गयाे

मंगलबार, २९ पुस २०७६, ०९ : ५८
20 Shares
मंगलबार, २९ पुस २०७६
20 Shares

पुस २९,

काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा कार दुर्घटना हुँदा गायक निशान भट्टराईको ज्यान गएको छ । सोमबार राति बा १० च ३०४ नम्बरको कार बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।