ताजा अपडेट »

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

सोमबार, २० चैत्र २०७९, १४ : ३१
35 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । सिंहदरवारमा सोमबार बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।