२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

पाल्पा । नेकपा एमाले, पाल्पा तिनाउ गाउँ कमिटीकाे आयाेजनामा तिनाउ -५ काे चाैबीसमेल टाेलमा मिसन ग्रासरुट अभियान बिहिवार सम्पन्न भएको छ ।  ग्रासरुट अभियानका सहजकर्ता प्रदेश कमिटीका सदस्य गीता पाण्डेयले एमालेलाई जनताका घरदैलामा पुराउनु पर्ने र कार्यकर्ताका मनाेभाव बुझेर अघि बढाउनु पर्ने बताईन् ।

जिल्ला कमिटी सचिवालय सदस्य दलबहादुर गुरुङले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई उद्यमशीलतासँग जाेडेर लगेमा उत्तम हुने बताए । जिल्ला सदस्य सन्ताेष भट्टराईले नयाँ सदस्यता तथा नवीकरणमा जाेड दिए । तिनाउ गाउँपालिकाका अध्यक्ष एवम् एमाले नेता प्रेम श्रेष्ठले गाउँलेहरुका मागहरु आफ्नाे पालिकाले क्रमश पूरा गर्दै जाने बताए ।

अभियानमा टाेल  कमिटीका अध्यक्ष लालबहादुर थापा,वडा कमिटी अध्यक्ष यमबहादुर चिदी लगायतले ग्रासरुट अभियानका बारेमा आआफ्ना विचार राखेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो