ताजा अपडेट »

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने

मंगलबार, ०७ चैत्र २०७९, १७ : ३६
4 Shares

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकालेराष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले सोमपाल कामीलाई समान स्वरुप पुरस्कार दिने निर्णय आफुहरुले पहिल्यै गरेको तर उनले हाल आफू व्यस्त भएकोले केही दिन पछि आउछु भनेर समय मागेकोले ढिला हुन गएको बताए ।यस्तै अर्का राष्ट्रिय क्रिकेटर अर्जुन कुमाललाई स्थानीयवसी हुनुको नाताले ५० हजार धनराशिले पुरस्कृत गरि सकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।