२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ । 

Advertisement

मंगलबार अमेरिकी डलरमा १३ पैसाले वृद्धि भएको छ। आज उक्त डलरको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार यसको खरिदमूल्य १३१ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।   नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो । सोमबार नि युरोको कारोबारमा ४१ पैसाले वृद्धि भएको थियो ।  

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा तोकिएको छ। यसअघि सोमबार उक्त पाउण्डको खरिद १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसामा खरिदबिक्री भएको थियो । 
त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। 

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा कायम गरिएको छ। 
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।यसैगरि, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २१ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ।
 

प्रतिकृया दिनुहोस्

Flash News

शाहिदको ओटीटी पारिश्रमिक ४० करोड लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या